रित्तो
वि. [सं. रिक्त]
- भित्र केही नभएको; खाली।
- सारहीन; निस्सार; खोक्रो। स्त्री. रित्ती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. रिक्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)