रित्याउनु

प्रे.क्रि.

  1. बाँकी नराख्नु; रित्तो पार्नु; खाली गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)