रिपोट/रिपोर्ट

ना. [अङ.]

  1. कुनै उल्लेख्य घटना वा कामकुरा आदिका बारेमा कसैलाई दिइने सूचना; कार्यविवरण।
  2. कुनै निकासा लिनुपर्ने वा अवगत गराउनुपर्ने कुराको विवरण लेखी तालुकवालाकहाँ गरिने जाहेरी; प्रतिवेदन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)