रिपोर्ट दस्तुर

ना.

  1. कुरा गर्न खोजेको मानिस फेला नपरेमा लाग्ने दस्तुर वा रकम।
  2. पहुँचदस्तुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)