रिपोर्टर

ना.

  1. सभासमिति आदिमा भएका कामकुराको विवरण लेख्ने व्यक्ति।
  2. समाचारपत्रको संवाददाता।
  3. रिपोर्ट गर्ने वा रिपोर्ट दिने; प्रतिवेदक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)