रिभल्भर

ना. [अङ.]

  1. भित्री चक्का क्रमैले घुमेर एक-एकवटा गरी छुट्ने, गोली भर्न हुने पिस्तोलका ढाँचाको एक शस्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)