रिम

ना. [अङ.]

  1. जिस्ताको पच्चिस ताउका हिसाबले पाँच सय ताउ र चौबिस ताउका हिसाबले चार सय असी ताउ पनि हुने, बिस जिस्ता कागतको खात वा बिटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)