रिवाज

ना. [अ.]

  1. कुनै समाजमा चलेको रीति वा प्रथा; रीतिथिति; चालचलन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)