रिसारिसना. [रिसा+रिस]आफू-आफूमा रिसाउने काम; परस्परको रिस; झोकाझोक।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)रिसानी रिसाहा