रिसाहा

वि. [रिस+आहा]

  1. एक्कासि वा कुरै नबुझीकन बढी रिसाउने स्वभावको; जङ्ग्याहा; झोकी; क्रोधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)