रिसिभर
ना. [अङ.]
- टेलिफोनमा हातले समाती कान थापेर सुनिने र मुखले कुरा गरिने उपकरण वा यन्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)