रिहर्सल

ना. [अङ.]

  1. नृत्य, गीत, नाटक आदि दर्शकसमक्ष प्रस्तुत गर्नुभन्दा पहिले गरिने अभ्यास; कुनै कामकुराको पूर्वाभ्यास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)