रुक्का

ना. [अ. रुक्क]

  1. राणाशासनभन्दा पहिले श्री ५ को र राणाशासन सुरु भएपछि श्री ३ को हुकुमको तोक लेखिएको सानो पत्र; सानो कागतमा टिप्पणी लेखी थिति बाँधिने एक प्रकारको ऐन वा शासनपत्र; हुकुमी आज्ञा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)