रुक्कादस्खत

ना.

  1. दस्तखतसहित प्रचारमा ल्याइएको रुक्का वा आज्ञापत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)