रुखिनु
अ.क्रि. [रुखो+इ+नु]
- चिल्लो, रसिलो आदि नभई रुखो हुनु; फुस्रिनु।
- मलिलो नहुनु।
- लालायित हुनु; औताउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [रुखो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)