रुखो
वि. [सं. रूक्ष, प्रा. रुक्खो]
- चिल्लो नभएको; स्निग्ध नभएको; खस्रो; फुस्रो।
- शील, स्वभाव, विनय, नम्रता आदि गुण नभएको; ठर्रो; बिरसिलो; बिझाउने; कर्कश (बोली)।
- पोस र बल लाग्ने कुरो नभएको; सारहीन।
- उब्जनी नहुने; ऊषर (जमिन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)