रुखोसुखो

वि.

  1. चिल्लोचापुल्लो र रसिलोपोसिलो नभएको (खानेकुरो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)