रुख्याउनु

प्रे.क्रि.

  1. रुखो पार्नु; फुस्र्याउनु।
  2. कसैको चित्त दुखाउनु।
  3. अरूलाई लालायित तुल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)