रुख्याहा

वि.

  1. रुखिएको; रुखो पार्ने खालको। स्त्री. रुख्याही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)