रुगरुगे

वि.

  1. रुगरुग गर्ने।
  2. चिल्लो नभएको रुखो; फुस्रो। (उदा.-रुगरुगे जाउलो खानु छ, भान्सामा के जानु?)।
  3. दयनीय; मायालाग्दो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)