रुगा
ना. [सं. रुज्]
- आँखा राता र रसिला हुने, नाकबाट पानी अनि पातलो सिँघान चुहिने, बारबार छिउँ लाग्ने र ज्वरोसमेत आउने एक रोग;रुघा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. रुज्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)