रुचाउनु

प्रे.क्रि.

  1. मन पराउनु; निको मान्नु।
  2. कुनै वस्तु छान्नु; रोज्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)