रुचि
ना. [सं.]
- खाने मन वा इच्छा; भोगको चाहना; भोक।
- अभिलाषा; धोको; चाह।
- खानेकुराको स्वाद।
- कुनै वस्तुलाई मन पराउने काम; खुसीलाग्दो चाख।
- किरण; कान्ति; आभा; चमक।
- सौन्दर्य; शोभा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)