रुचिकरवि.रुचि उत्पन्न गर्ने; खान मन लाग्ने; भोक लगाउने।मन रमाउने; मनपर्दो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)रुचि रुचिकारक