रुचिर
वि. [सं.]
- रुचिअनुसारको; मनपर्दो।
- सुन्दर; मनोहर; राम्रो।
- चहकिलो; चम्किलो।
- मिठो वा स्वादिलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)