रुचिरा
ना. [सं.]
- जगण, भगण, सगण, जगण र गुरु अक्षर मिलेर बन्ने, चार अक्षरमा यति हुने अतिजगती छन्दको एक भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)