रुजु
ना. [अ. रुजूअ]
- सक्कल प्रतिसित नक्कल भिडाउने र जाँच्ने काम।
- उपस्थित; हाजिर।
- तम्तयार; तत्पर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. रुजूअ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)