रुद्ध
वि. [सं.]
- पीडा, चिन्ता आदिले आवाज फुट्न नसकेको; कण्ठ रोकिएको।
- बाटो छेकिएको; अवरुद्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)