रुद्धकण्ठ

वि.

  1. कण्ठ रुद्ध भएको; गला रोकिएको; भक्कानु परेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)