रुद्र
ना. [सं.]
- शिवको प्रलयकारी एक रूप।
- अजैकपाद, अहिर्बुध्न, स्रष्टा, विश्वरूपहर, बहुरूप, त्र्यम्बक, अपराजित, वृषाकपि, शम्भु, कपर्दी र रैवत- शिवका यी एघार गणको नाम।
- भयङ्कर; डरलाग्दो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)