रुपहारा
वि. [रूप+हार]
- रूप नभएको; नराम्रो; कुरूप। रुपहारा छोरी, हूपहारा छोरो (उखान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)