रुपा

ना. [सं. रूप्य]

  1. चाँदी।
  2. चाँदीजस्तो; चाँदीको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)