रुपाताल

ना. [रूपा+ताल]

  1. पश्चिमी नेपालको गण्डकी अञ्चलको कास्की जिल्लामा रहेको एक प्रसिद्ध ताल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)