रुपासे

ना. [√ रूपसी]

  1. प्रेमी वा प्रेमिकाले परस्परमा 'राम्रो वा राम्री छौ' भनी व्यङ्ग्यसाथ गर्ने सम्बोधन; रूपसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)