रुपियाँ
ना. [सं. रूप्यक]
- नेपाली सय पैसा वा दुई मोहर बराबर मूल्यको चाँदीको सिक्का वा मुद्रा; रुपियाँ।
- भारतको अघिको चौसट्ठी पैसा र अहिलेको सय पैसा मोलको चाँदीको मुद्रा।
- त्यति नै मूल्यको अचेल चलेको कागजी मुद्रा वा नोट।
- धनसम्पत्ति; दौलत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)