रुपी
ना.
- कलेजी भुईँमा सेता धर्के टीका हुने, पहेँलो चुच्चो भएको, नुहाएर कोरीबाटी गरेझैं देखिने एक जातको चरो, सारौँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)