रुपियाँ पैसा

ना.

  1. धातु वा कागजका विभिन्न प्रकार र मूल्यका मुद्रा; चलसम्पत्ति।
  2. रुपियाँ र पैसा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)