रुबल

ना. [रु. रुब्ल]

  1. सोभियत रुसमा प्रचलित सय कोपेक मूल्यको सिक्का वा मुद्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)