रुबाई
ना. [अ.]
- उर्दूफारसीमा चार चरण हुने एक प्रकारको मुक्तक कविता वा सो कविता लेखिने छन्दको एक शैली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)