रुमलिनु

अ.क्रि.

  1. हराएजस्तो वा कता हो कता भएर अलमलिनु; रुमलोमा पर्नु।
  2. धुवाँ, बाफ, कुहिरो आदि बाटो नपाएर परिधिभित्रै घुम्नु।
  3. ओल्टाइपल्टाइ गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)