रुमलो

ना. [सं. रुन्धन]

  1. कामको चटारो वा चेपाचेपले हुने झमेला; अल्झोबिल्झो।
  2. धुवाँ रङमङिएर निस्कने ठुलो मुस्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)