रुमल्नु

स.क्रि. [रुमलो+नु]

  1. सबैतिर पुग्ने वा ढाक्ने किसिमले घुमाउनु; ओल्टाइपल्टाइ गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)