रुमाल

ना. [फा. रुमाल]

  1. हात-मुख र आङ पुछिने वा माल- सामान पोको पारिने, विभिन्न आकार-प्रकारको लाम्चिलो चारकुने कपडाको टुक्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)