रुमाले
वि.
- गाउँठाउँका निवासीका दृष्टिमा सहरमा बसेकाले खान-लाउन धौधौ परेको; नबेसाई खान नपुग्ने (मान्छे); दरिद्र; कङ्गाल।
- नेपालीहरूको एक थर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)