रुम्जाटार

ना. [रुम्जा (स्थान)+टार]

  1. ओखलढुङ्गा जिल्लामा पर्ने जोसमनी सम्प्रदायका सन्त ज्ञान दिलदासको प्रसिद्ध कर्मभूमि। नेपालको ठुलो टार। पुर्वेली गुरुङहरूको मुख्य वासस्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)