रुम्टो

ना.

  1. जमिनको सानोतिनो टुक्रो; फोगटो।
  2. राँटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)