रुरु

ना. [सं.]

  1. प्रायः नदीनालाका छेउछाउमा देखिने, हाँगाबिँगा भएका सिङ, छोटो पुच्छर र खैरो वर्णको हुने एक जातको मृग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)