रुल
ना. [अङ.]
- नियम; काइदा; रीति।
- सोझो धर्को तान्न उपयोग गरिने काठ, प्लास्टिक आदिको साधनविशेष।
- सादा, बुट्टे वा सानाठुला रेखा अङ्कित गर्ने टाइपको प्रकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)