रुहुनु

स.क्रि. [√ दुहु+नु]

  1. दुहे झैँ गरी गेडा मात्र आउने गरेर धान, गहुँ आदिका बाला तान्नु।
  2. दाँतीमा धान, दुबो आदि हालेको काँगियोले लिखा झार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)