रूक्ष
वि. [सं.]
- चिल्लो, पोसिलो वा मसिनु नभएको; रुखो; फुस्रो; खस्रो; सुक्खा।
- बिझाउने; कर्कश; कठोर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)